Nepal logo

सूर्यविनायक नगरपालिका

नगर कार्यपालिकाको कार्यालय, बागमती प्रदेश्, नेपाल्, बागमती प्रदेश
सुन्दर, हरियाली र सफा शहर, सम्बृद्ध र सन्तुस्त सूर्यविनायक शहर

Logo 2

डिजिटल सूर्यविनायक नगरपालिका

प्रविधिमुखी सार्वजनिक सेवा प्रवाहको सुनिश्चितताका लागि

सार्बजानिक सेवा प्रवाहमा प्रविधिको उचत्तम प्रयोग गरी सहज र चुस्त सेवा प्रदान गरी डिजितल सेवा को दिशामा अघी पढ्ने प्रायस डिगितल पालिका

गुनासो तथ्याङ्क

गुनासो तथ्याङ्क अनुभागले सेवाग्राहीहरूबाट प्राप्त गुनासोहरूको विवरण, संख्या, र प्रगतिको अवस्थालाई प्रस्तुत गर्दछ। यो तथ्याङ्कले सेवाग्राहीको गुनासो व्यवस्थापन प्रक्रियामा पारदर्शिता बढाउन र समस्याहरूलाई समाधान गर्न ध्यान केन्द्रित गरेको छ।

85
कुल गुनासो
1
पूर्ण गुनासो
8
छानबिन गुनासो

डिजिटल सूर्यविनायक नगरपालिका मोड्युल

डिजिटल सूर्यविनायक नगरपालिका प्रणालीमा प्रयोग भएका मोड्युलहरु को बिस्तृत जानकारी ।

विशेषताहरू

डिजिटल सूर्यविनायक नगरपालिका प्रणालीमा प्रयोग भएका मोड्युलहरु को बिस्तृत जानकारी ।

राष्ट्रिय डेटा पहुँच

एकीकृत मोबाइल र वेबमा आधारित प्रणाली

व्यक्तिगत, व्यवसाय र संस्थागत जानकारी

पालिकाको दैनिक गतिविधिहरुमा नागरिकको सक्रिय संलग्नता

सेवाग्राहीलाई अडियो, भिडियो मार्फत जानकारी

पालिकाको दैनिक कार्यसम्पादन गर्न सहयोग

नागरिकका सेवा र जानकारीको अनलाइनमा पहुँच

पालिकाले प्रवाह गर्ने सेवाहरुलाई अनलाइन मार्फत आवेदन लिने, दर्ता गर्ने र प्रमाणपत्र प्रदान

पालिकाको जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको समयको बचत

पालिकालाई एकीकृत सफ्टवेयरमा आवद्ध गरि सुचना, तथ्यांक, सेवाप्रवाहमा सहज

थप जानकारीको

यहाँ तपाईंले हाम्रो वेबसाइट र प्रदान गरिएका सेवाहरूको बारेमा विस्तृत जानकारी पाउन सक्नुहुन्छ। हामी तपाईंलाई उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।

सेवाहरू

हामी विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछौं, जसले तपाईंको आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउँछ।

थप जान्नुहोस्

सम्पर्क जानकारी

हामीलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ग्राहक सेवा टीम सधैं उपलब्ध छ।

थप जान्नुहोस्