Citizen Charter

सहकारी संघ तथा संस्था दर्ता गन
नक्सापास विरुद्धको उजुरी
सहकारी संघ तथा संस्था दर्ता गन
सहकारी संघ\संस्थाको विधान वा विनियम संशोधन
गैर कानूनी निर्माण सम्बन्धी उजुरी
सहकारी संघ\संस्थाले नियमानुसार पाउने छुट सुविधाहरुको सिफारिश
सहकारी संस्था एकीकरण र विभाजन
Amount
रु. १०।– को टिकट
Time
आवेदन पेश गरेको मितिले १५ दिनभित्र र अन्य थप संशोधन आवश्यक भएमा सो को लागि लाग्न समय
Required Document
१. संस्थाको हकमा कम्तिमा ३० जना नेपाली नागरिकहरुले पहिलो र दोस्रो गरी दुईवटा प्रारम्भिक भेला गरी सो को माइन्युट,
२. भेलाबाट स्वीकृत विधान वा विनियम,
३. शेयर सदस्यहरुको फोटो र हस्ताक्षर सहितको विवरण,
४. तदर्थ समितिको फोटो र हस्ताक्षर सहितको विवरण,
५. निवेदकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
६. बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु,
७. सहकारी संस्था कार्यान्वयन कार्ययोजना,
८. सहकारी तालिम लिएको प्रमाणपत्र,
९. संभाव्यता अध्ययन प्रतिवेदन
Amount
रु. ५०/-
Time
सोही दिन
Required Document
१. व्यहोरा खुलेको तोकिएको ढाँचाको उजुरी निवेदन
२. विवादित जग्गाको नापी नक्सा
३. उजुरी पुष्ट्याई गर्ने अन्य कागजातहरु
Amount
रु. १०।– को टिकट
Time
आवेदन पेश गरेको मितिले १५ दिनभित्र र अन्य थप संशोधन आवश्यक भएमा सो को लागि लाग्न समय
Required Document
१. संस्थाको हकमा कम्तिमा ३० जना नेपाली नागरिकहरुले पहिलो र दोस्रो गरी दुईवटा प्रारम्भिक भेला गरी सो को माइन्युट,
२. भेलाबाट स्वीकृत विधान वा विनियम,
३. शेयर सदस्यहरुको फोटो र हस्ताक्षर सहितको विवरण,
४. तदर्थ समितिको फोटो र हस्ताक्षर सहितको विवरण,
५. निवेदकहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
६. बसोवास तथा आवद्धता खुल्ने प्रमाणित कागजातहरु,
७. सहकारी संस्था कार्यान्वयन कार्ययोजना,
८. सहकारी तालिम लिएको प्रमाणपत्र,
९. संभाव्यता अध्ययन प्रतिवेदन
Amount
निःशुल्क
Time
विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय
Required Document
पछिल्लो साधारण सभामा कूल सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत उपस्थित भई सो को कम्तिमा २ तिहाई बहुमतले सहकारी ऐन, नियम र सिद्धान्त एवं मापदण्ड अनुकूल हुने गरीे विनियम संशोधनको निर्णय गरी निर्णय प्रतिलिपि र तीन महले फारामको ढाँचामा संशोधित विनियम २ प्रति
Amount
रु. ५०/-
Time
सोही दिन
Required Document
१. तोकिए बमोजिमको ढाँचामा उजुरी निवेदन
२. विवादित जग्गाको नापी नक्सा
३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल
४. उजुरीकर्ताको घर भए स्वीकृत नक्सापासको कागजात
५. अन्य कागजातको प्रतिलिपि
Amount
निःशुल्क
Time
विभागबाटै हुनेमा १५ दिन र कार्यपालिकाबाट स्वीकृति लिनुपर्ने भएमा सो को लागि लाग्ने समय
Required Document
१. सम्बन्धित संघ÷संस्थाको व्यहोरा खुलेको पत्र
२. साधारण सभा तथा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि
३. घर जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुर छुटको सिफारिश माग गर्दा मापदण्ड अनुसार खरिदका लागि आवश्यक स्रोतको विश्लेषण गरिएको कागजात
Amount
निःशुल्क
Time
बढीमा ३५ दिन
Required Document
१. सम्बन्धित संघ÷संस्थाको व्यहोरा खुलेको पत्र
२. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको दुई तिहाई बहुमतबाट पारित निर्णय
३. तोकिएका अन्य कागजातहरु
गैर कानूनी निर्माण सम्बन्धी उजुरी
२. विवादित जग्गाको नापी नक्सा
३. जग्गाधनी प्रमाणपुर्जाको नक्कल
४. उजुरीकर्ताको घर भए स्वीकृत नक्सापासको कागजात
५. अन्य कागजातको प्रतिलिपि